काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबारदेखि १८औँ नाडा अटो शो २०२६ सुरु हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शो ‘स्वर्ण जयन्ती विशेष संस्करण’का रूपमा आयोजना हुँदैछ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि, विद्युतीय तथा