मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता, सवारीसाधन खरिदमा वित्तीय सुविधा सहज

  • मङगलबार ९ भौ २०८३ ०४:४४ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिप्रदीका देशभरका शाखाबाट टाटा पिकअप तथा साना व्यावसायिक गाडी खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकबाट सवारी कर्जा लिन सक्नेछन् । सिप्रदीले ग्राहकलाई आवश्यक कागजातसहित बैंकमा