बेनी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
मङगलबार ९ भौ २०८३ ०४:४९ AM
काठमाडौँ / बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा