भोटखोलाको वरुण र छुजुङ नदीमा जलविद्युत परियोजना रोक्न स्थानीयवासीको माग

  • मङगलबार ९ भौ २०८३ ०४:५८ AM
काठमाडौँ / संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्गलगायतका नदी तथा खोलानालामाथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । सोमवार