बडीमालिका क्षेत्रमा बढ्दै पर्यटकको चहलपहल, फोरजी सेवा पनि सञ्चालन
मङगलबार ९ भौ २०८३ ०५:१४ AM
बाजुरा / सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको संख्या