‘कारोबार बढ्ने नीतिगत प्रबन्ध भयो भने ब्रोकर कमिशन घटाउने मोडल पनि सही हुन सक्छ’

  • मङगलबार ९ भौ २०८३ ०४:५६ AM
पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर न्यून बिन्दुमा रहेर बजारमा प्रसस्त तरलता हुँदा पनि बजार बढ्न सकेको छैन । बजारमा लाभांशको सिजन सुरु भईसक्दा पनि बजार अझै सुस्त देखिन्छ । झन्डै दुई तिहाई बहुमतको सरकार गठन हुँदा बजारमा जुन उत्साह देखिने अपेक्षा गरिएको थियो, बजार भने त्यसको ठिक विपरित चलिरहेको छ । The post ‘कारोबार बढ्ने नीतिगत प्रबन्ध भयो भने ब्रोकर कमिशन घटाउने मोडल पनि सही हुन सक्छ’ appeared first on Businesspana.