सल्लेरी बजार–कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो । आज त्यही सल्लेरीमा पसलहरू खुला छन् । तर ग्राहकको प्रतीक्षामा व्यापारीका आँखा थाक्न थालेका छन् । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी कुनै समय निकै व्यस्त बजारका रूपमा चिनिन्थ्यो । कुनै समय यही बजारमा ग्राहकको भीडले व्यापारीलाई सास फेर्नसमेत फुर्सद हुँदैनथ्यो । होटलमा कोठा