आईटी स्टार्टअपका समस्या र सम्भावनाबारे अर्थमन्त्री वाग्लेले छलफल गर्ने

  • मङगलबार ९ भौ २०८३ ०४:५० AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअप सञ्चालकसँग छलफल गर्ने भएका छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने उनको निजी सचिवालयले जनाएको छ। छलफलमा विशेषगरी सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत… Continue reading आईटी स्टार्टअपका समस्या र सम्भावनाबारे अर्थमन्त्री वाग्लेले छलफल गर्ने