बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने

  • मङगलबार ९ भौ २०८३ ०४:५४ AM
काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो । इच्छुक… Continue reading बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने