करिब ३६७ किलो गाँजा सहित तीन जना पक्राउ

  • मङगलबार ९ भौ २०८३ ०३:३० AM
काठमाडौं  : करिब ३६७ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन् ।  उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय