भोटखोलाको वरुण र छुजुङ नदीमा जलविद्युत परियोजना रोक्न स्थानीयवासीको माग

  • मङगलबार ९ भौ २०८३ ०४:१४ AM
काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ, बकाङलगायतका नदी तथा खोलानालामाथि जलविद्युत् परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीयको सहमतिबिना आयोजना अगाडि