प्रहरीलाई मधेस प्रदेश सरकारले दियो १२ वटा पिकअप

  • मङगलबार ९ भौ २०८३ ०३:३० AM
जनकपुरधाम । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ । मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका लागि एक/एक वटा, सर्लाहीका लागि दुई वटा सवारीसाधन प्रदान गरेको हो । यस्तै, रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयका लागि एक/एक गरी १२ वटा पिकअप हस्तान्तरण