चालु आर्थिक वर्षको पहिलो महिना साउनमा टप टेन सूचीमा परे यी इन्टरनेट सेवा प्रदायकहरु

  • मङगलबार ९ भौ २०८३ ०३:४६ AM
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो। प्रयोगकर्ताको सङ्ख्या बढेसँगै मोबाइल ब्रोडब्याण्ड लगायत तार The post चालु आर्थिक वर्षको पहिलो महिना साउनमा टप टेन सूचीमा परे यी इन्टरनेट सेवा प्रदायकहरु appeared first on Technology Khabar.