हिल्सामा अस्थायी क्वारेन्टिन स्थापना हुने

  • मङगलबार ९ भौ २०८३ ०९:२६ AM
राजन रावतहुम्ला, भदौ ९ गते । नेपाल–चीन सीमा क्षेत्र हिल्सामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना हुने भएको छ। लामो समयदेखि हुम्लावासीले हिल्सामा क्वारेन्टिन स्थापना गर्न माग ग...