भूकम्पले चर्काएको बस्ती पहिरोको जोखिममा

  • मङगलबार ९ भौ २०८३ ०९:४६ AM
राजु लामिछानेरुकुमपश्चिम, भदौ ९ गते । गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङमा ५४ वर्षीय उमाप्रसाद खत्री घरमै हुनुहुन्थ्यो। साँझ करिब ५ बजे एक घण्टाजति पानी पर्‍यो।...