मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो

  • मङगलबार ९ भौ २०८३ ०९:४८ AM
काठमाडौँ, भदौ ९ गते । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबिचको खेल मलेसियामा जारी छ ।...