काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि बुधबार प्रतिनिधिसभा बैठकमा सांसद्को प्रश्नमा जवाफ दिदैंछन् । भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न गर्न दिइएको समयावधिमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न लिन सकिने व्यवस्था भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आफ्नो भागमा परेको कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्। रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि