बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

  • मङगलबार ९ भौ २०८३ ०३:२६ AM
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर The post बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने appeared first on Businesspana.