विमानस्थलबाट ७२ लाखको मोबाइल, ल्यापटप र चुरोट बरामद

  • मङगलबार ९ भौ २०८३ ०२:१७ AM
काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सोमवार  भन्सार छली ल्याइएका ७२ लाख २५ हजार रुपैयाँ बराबरका मोबाइल, ल्यापटप, मोबाइल तथा ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद गरेको छ। प्रहरीका अनुसार भदौ ६ गते चीनको ग्वाङडोङका २९ वर्षीय