चिनियाँ स्मार्टफोन निर्माता शाओमीले सोमबार आफ्नै डिजाइनको श्रिङप्रोसेसरको नयाँ संस्करण सार्वजनिक गरेको छ। प्रमुख कम्पोनेन्टमा थप नियन्त्रण कायम गर्दै आपूर्ति शृंखला बलियो बनाउने र बाह्य चिप आपूर्तिकर्तामाथिको निर्भरता घटाउने उद्देश्यले The post शाओमीले सार्वजनिक गर्यो नयाँ चिप, उत्पादनका लागि टीएसएमसीसँग साझेदारी appeared first on Technology Khabar.