अन्नपूर्ण आधार शिविरको पदमार्ग सुचारु, पर्यटकको आगमन बढ्दै

  • मङगलबार ९ भौ २०८३ ०८:२८ AM
ठाकुरप्रसाद आचार्यम्याग्दी, भदौ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्ग सुचारु भएको छ। वर्षाका कारण पदमार्ग तथा नारच...