चिया बगानमा कमाउँदै, बगानमै रमाउँदै महिला श्रमिक

  • मङगलबार ९ भौ २०८३ ०८:३२ AM
राधा लुइटेलफिदिम, भदौ ९ गते । बिहान ७ बज्दै थियो। पाथिभरा टी–स्टेटको आवास क्षेत्रमा चहलपहल सुरु भयो। टी–स्टेटको क्वार्टरमा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता...