सर्पदंश उपचार केन्द्रमा एन्टिस्नेक भेनम अभाव, उपचारमा समस्या

  • मङगलबार ९ भौ २०८३ ०८:५१ AM
रवीन्द्र उप्रेतीबर्दिबास, भदौ ९ गते । पहाडी जिल्लादेखि छिमेकी भारतसम्मका बिरामीको चाप रहने महोत्तरीको बर्दिबास–३, गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा जीवनरक्षक ‘एन्टिस्नेक भेनम...