बागलुङमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६४६ पुग्यो

  • मङगलबार ९ भौ २०८३ ०८:५९ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ ९ गते । बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको हो। दुई महिनाको अवधिमा जिल्लामा डे...