१५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ७ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

  • मङगलबार ९ भौ २०८३ ०२:४५ AM
काठमाण्डु– आज १५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ललितपुर, भक्तपुर, काठमाण्डुसहितका १५ जिल्लामा बाढीको जोखिम रहेको बताएको हो । महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डु, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र