काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिदैं छन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा थापाले विश्वासको मत माग्ने कार्यसूची रहेको छ । बागमतीमा कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । हिजो पटकपटक बैठक सरेर राति ८ बजेका लागि तय भएको थियो । तर