गरिमा हत्या प्रकरणमा ‘धन्यवाद’ भिडियोदेखि अभियुक्तको बयान भाइरलसम्म, आखिर के हुँदैछ?
मङगलबार ९ भौ २०८३ ०१:२३ AM
काठमाडौं : तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको हृदयविदारक घटनाको विरोधमा सडकमा धर्ना दिइरहेका उनका बुवाआमाका दुई माग थिए । पहिलो, प्रधानमन्त्री बालेन्द्र शाह वा गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोविता गौतम सिमरामै आएर आफ्नो