हाइड्रोपावरको डिजेल चोरीमा चार चालकसहित पाँच जना पक्राउ

  • मङगलबार ९ भौ २०८३ ०२:०४ AM
सोलुखुम्बु : महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जना गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका