गाडीको कुम्भ मेला ‘नाडा अटो शो २०२६’ आजदेखि सुरु

  • मङगलबार ९ भौ २०८३ ०२:०७ AM
काठमाडौं : नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । आजदेखि १४ गतेसम्म चल्ने नाडा अटो शोमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा