साउन महिनामा ९ करोड रुपैयाँभन्दा बढीको राउटर आयात

  • मङगलबार ९ भौ २०८३ ०१:४५ AM
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म ९ करोड रुपैयाँभन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ९ करोड १८ लाख The post साउन महिनामा ९ करोड रुपैयाँभन्दा बढीको राउटर आयात appeared first on Technology Khabar.