पाँचथर जिल्ला अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्यो

  • मङगलबार ९ भौ २०८३ ०७:०२ AM
नारायण तुम्बापोफिदिम, भदौ ९ गते । पछिल्लो समय सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा ज्वरोका बिरामीको चाप बढेको छ। वर्षायाममा मौसमी रोगका रूपमा देखिने विभिन्न प्रकारका ज्वरोको...