जुम्ला हुम्लाबाट स्याउ बेच्न सुरु

  • मङगलबार ९ भौ २०८३ ०७:२२ AM
सिँजा समाचारदाता सिँजा (जुम्ला), भदौ ९ गते । विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने सहज भएको छ । किसानको बगैँचामै पुगेर दुई वटा सहकारीले...