बोस्टन सप्ताह सम्पन्न, करिब १० लाख डलर संकलन

  • मङगलबार ९ भौ २०८३ ०७:३९ AM
बोस्टन, भदौ ९ गते । यहाँ आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ .बोस्टन सप्ताह)–२०२६ मा करिब १० लाख अमेरिकी डलर रकम संकलन भएको जनाइएको छ।‘सबै जुटौँ, कोही नछुटौँ’ भन्ने मूल नारास...