मनसुन सक्रिय : आज यी ३ प्रदेशमा भारी वर्षा हुने

  • मङगलबार ९ भौ २०८३ ०१:३७ AM
काठमाण्डु– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा