जेन-जी पुस्तामाझ मोदीको ‘बलियो’ छवि धुमिल बन्दै

  • मङगलबार ९ भौ २०८३ ०१:४३ AM
काठमाण्डु – भारतका जेन–जी पुस्ताका धेरै युवाले सायद नरेन्द्र मोदीलाई आफ्नो साथी ठान्दैनन् । तर प्रधानमन्त्री मोदी अहिले उनीहरूसँग साथीझैं संवाद गर्ने प्रयासमा देखिएका छन् । ७५ वर्षीय मोदीले लामो समयसम्म भाषण, औपचारिक प्रसारण तथा अत्यन्तै योजनाबद्ध सार्वजनिक कार्यक्रममार्फत एक शक्तिशाली नेताका रूपमा आफ्नो छवि निर्माण गरेका छन् । तर, पछिल्ला केही हप्तामा उनले इन्स्टाग्राममा