प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताछन् सम्भावित कार्यसूची

  • मङगलबार ९ भौ २०८३ ०१:५३ AM
काठमाण्डु– आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक अपराह्न १ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । बैठकमा