इकोको अवरोध हट्यो, लिपिङमा सडक पुनर्निर्माण अझै चुनौती

  • मङगलबार ९ भौ २०८३ ०१:५७ AM
सिन्धुपाल्चोक । तातोपानी नाका जोड्ने कोदारी राजमार्गको इको खण्डमा अस्थायी ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन्। असार ३१ गते पहिरोसँगै सडक भासिएपछि अवरुद्ध बनेको सडक सडक डिभिजन कार्यालय चरिकोटले नयाँ ट्र्याक निर्माण गरेपछि सोमबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको हो। डाक्लाङमा सडक भासिएपछि इको क्षेत्रमा टिपर तथा ठूला मेसिन परिचालन गरी करिब… Continue reading इकोको अवरोध हट्यो, लिपिङमा सडक पुनर्निर्माण अझै चुनौती