आजदेखि १८औं नाडा अटो शो, उपराष्ट्रपतिले उद्घाटन गर्ने तयारी

  • मङगलबार ९ भौ २०८३ ०२:०० AM
काठमाडौं । आजदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शो २०२६ को सुरूवात हुँदै छ । स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको यसपटकको अटो शोको उद्घाटन उपराष्ट्रपतिबाट गर्ने तयारी गरिएको छ। प्रदर्शनीमा विद्युतीय तथा हाइब्रिड सवारीसाधनसँगै नयाँ प्रविधिका रूपमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षणका रूपमा रहनेछन्। तर यसपटकको नाडा अटो… Continue reading आजदेखि १८औं नाडा अटो शो, उपराष्ट्रपतिले उद्घाटन गर्ने तयारी