भारतीय पूर्वसैनिकको ड्रागन फ्रुट खेती : एउटै बिरुवाबाट सुरु गरेर कसरी गरे वार्षिक ६० लाख आम्दानी?

  • मङगलबार ९ भौ २०८३ १२:२१ AM
सुनसरी : आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान—सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय यही हो । देशभित्र धेरै स्थानमा ड्रागन फ्रुटको राम्रो खेती भएको सुने पनि आफ्नै जग्गामा खेती सफल होला कि