झपा : युवती राखेर यौन व्यवसाय सञ्चालन गर्ने गरेको गुनासो बढेपछि प्रहरीले झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल–सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गए राति उक्त क्षेत्रका विभिन्न होटलमा सर्च