नेपाल प्रवेश गर्न खोज्ने अफगानी नागरिक भारतको पानीटंकीमा पक्राउ
मङगलबार ९ भौ २०८३ १२:४४ AM
झापा : नेपाल हुँदै तेस्रो मुलुक जान खोजेका एक अफगानी नागरिक भारतको पानीटंकीस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा पक्राउ परेका छन् । भारतबाट नेपाल प्रवेशका लागि एक्जिट परमिट लिन पानीटंकीस्थित आईसीपी पुगेका उनलाई शंकास्पद गतिविधि