१३ वर्षीया बालिकालाई होटलमा लगेर यौनधन्दामा लगाएको आरोपमा दुई पक्राउ
मङगलबार ९ भौ २०८३ १२:५६ AM
झापा : झापाको दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारी होटलमा लगेर यौनधन्दामा संलग्न गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाकी, हाल दमक बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेव र