देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा भारी बर्षाको सम्भावना
मङगलबार ९ भौ २०८३ ०१:०४ AM
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी,