बन्चरेडाँडा ल्यान्डफिल साइट : पटक पटक सहमति समस्या जस्ताको तस्तै

  • मङगलबार ९ भौ २०८३ ०६:२१ AM
काठमाडौँ, भदौ ९ गते । बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबिच पटक पटक सम्झौता भए पनि बर्सौंदेखि समस्या ज्युँका त्युँ छन् । कागजी सहमति...