धानबालीमा किराको प्रकोप बढेपछि तनहुँका किसान समस्यामा

  • मङगलबार ९ भौ २०८३ ०६:५५ AM
अमरराज नहर्कीतनहुँ, भदौ ९ गते । तनहुँमा लगाइएको धानबालीमा किराको प्रकोप फैलिएको छ । मुख्य बालीका रूपमा रहेको धानमा एकाएक किराको आक्रमण देखिन थालेपछि किसानहरू चिन्तामा परेका छन् ।व्...