काठमाडौं । व्यवसायी दीपक मलहोत्राले नेपाली चलचित्र ‘मास्टर्नी’ आफूले हेरेका उत्कृष्ट नेपाली चलचित्रमध्ये एक भएको बताएका छन्। चलचित्रको प्रिमियर शो हेरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मलहोत्राले ‘मास्टर्नी’ कथावस्तु, प्रस्तुति र थ्रिलरको संयोजनका हिसाबले प्रभावशाली चलचित्र भएको बताएका हुन्। मलहोत्राकाअनुसार चलचित्रबारे आफ्नो सकारात्मक धारणा सार्वजनिक गरेपछि धेरै साथीभाइ, आफन्त तथा शुभचिन्तकबाट सकारात्मक प्रतिक्रिया प्राप्त