के साँच्चै ३५ वर्षमा केही भएन त ?

  • सोमबार ८ भौ २०८३ ११:५९ PM
उत्सव नरसिंह केसी नेपालको पछिल्लो साढे तीन दशकको राजनीतिक तथा सामाजिक यात्राको मूल्यांकन गर्दा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ, “३५ वर्षमा देशमा के नै भयो र?” यो प्रश्न केवल राजनीतिक भाषणको विषय मात्र होइन। यसभित्र नागरिकको