एलआरआर मोटर्सले नेपाल भित्र्यायो लक्जरी चिनियाँ ईभी ‘स्काईवेल बीई११’

  • सोमबार ८ भौ २०८३ ०४:२३ PM
काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले स्काईवेलको बीई११ विद्युतीय एसयूभी नेपाल ल्याएको हो। कम्पनीले बीई११ का दुई भेरियन्ट नेपाल ल्याएको जनाएको छ। यी दुवै भेरियन्टलाई भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो २०२६ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिनेछ। नाडा अटो शोमा स्काईवेलको स्टल ‘एच१९’ मा रहनेछ। सोमबार उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइल्सप्रेमीको उपस्थितिमा नेपालमा स्काईवेल ब्रान्डको लोगो औपचारिक रूपमा अनावरण गरेका छन्। कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकसहितको बीई११ ले एकपटकको ... The post एलआरआर मोटर्सले नेपाल भित्र्यायो लक्जरी चिनियाँ ईभी ‘स्काईवेल बीई११’ appeared first on Kalika Khabar.