सरकारी विज्ञापनमा एजेन्सीलाई किन पन्छाइँदैछ? नानले मन्त्रालयमै पुगेर उठायो प्रश्न

  • सोमबार ८ भौ २०८३ ०४:२४ PM
राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले विज्ञापन व्यवसायीहरूले भोग्दै आएका समस्या तथा कानुनी निरूपणका विषयमा सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराएको छ। संघले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै सम्मानित सर्वोच्च अदालतले सरकारद्वारा गर्न