ओखलढुंगा: ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. २, लामीडाँडा (देउराली) मा पूर्वी नेपालका प्रथम दाहालका रूपमा चिनिने लोकनाथ दाहाल (घुरु) को पूर्णकदको सालिक स्थापना गरिएको छ। दैलेखको दुल्लु दहगाउँ हुँदै पुर्खाहरू नुवाकोटको जिलिङ बसोबास गर्ने क्रममा जन्मिएका